भारतमा एकै दिन चार लाख बढी कोभिड–१९ संक्रमित, झण्डै चार हजारको मृत्यु

नयाँ दिल्ली, नयाँ दिल्ली, २४ बैशाख  । (रासस–सिन्ह्वा) कोरोनाभाइरस ९कोभिड–१९० महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख १४ हजार नयाँ सङ्क्रमित फेला परेका छन् । ...

आज बिमस्टेक मन्त्रीस्तरीय बैठक

काठमाडौँ, चैत १९ गते । बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक बिहीबार बस्ने भएको छ । सो बैठकको पूर्वाद्र्धमा बुधबार तयारी बैठक बसेको छ । मन्त्रीस्तरीय बैठक श्रीलङ्काले ...

मानव मस्तिष्कमा यसै वर्ष कम्प्युटर चिप राखिने

काठमाडौं, २१ माघ । स्पेसएक्स, टेस्लाजस्ता कम्पनीका मालिक एलन मस्कले अबको एक वर्षभित्र मानिसको दिमागमा राखिने कम्प्युटर चिप तयार पारिने र प्रत्यारोपण बताएका छन् । यसको अर्थ चिपमार्फत अब व्यक्तिको ...

महासचिव गुटेर्रेसले लगाउनुभयो कोरोना भाइरस विरुद्धको खोप

न्युयोर्क , १६ माघ (रासस/सिन्ह्वा) ।  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले बिहीबार कोरोना भाइरसविरुद्ध खोपको पहिलो डोज लगाउनुभएको छ । संयुक्तराष्ट्रको आधिकारिक वेबसाइटमा प्रकाशित एक रिपोर्टले सो कुराको जानकारी दिएको ...

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख २० हजार भन्दा बढी

नयाँदिल्ली १६ माघ (रासस/सिन्ह्वा )। भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म एक करोड सात लाख २० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १८ हजार ८५५ नयाँ ...

चर्चित फुटबलर म्याराडोनाको ६० बर्षको उमेरमा निधन

  काठमाडौं १० मंसिर । चर्चित फुटबलर डिएगो म्याराडोनाको ६० वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनाको भूतपूर्व मिडफिल्डर एवं प्रबन्धक समेत रहेका म्याराडोनाको नोभेम्बरको सुरुमा ब्रेन ब्लड क्लोटको सफल ...

भारतीय काँग्रेसका नेताहरुलाई भाजपामा प्रवेश गर्न केन्द्रीय मन्त्रीको सुझाव

नयाँदिल्ली, १७ भदौ । भारतीय राष्ट्रिय काँग्रेसका नेताहरुलाई पार्टी परित्याग गरेर सत्तारुढ भारतीय जनता पार्टीमा आउन केन्द्रीय एक मन्त्रीले सुझाव दिएका छन् । काँग्रेस पार्टीमा उनीहरुको भविष्य नभएको भन्दै केन्द्रीय ...

बेलायती खोप परीक्षण ३० हजार व्यक्तिमा

वासङ्टिन।  बेलायती  औषध िनर्मिाता एस्ट्राजेनेकाले कोरोनावरिुद्धको खोपको क्लनिकिल परीक्षण संयुक्त राज्य अमेरकिामा तेस्रो चरणमा प्रवेश गरेको छ। सोमबार जानकारी दइिएअनुसार, अन्तमि चरणको परीक्षण गर्नेमा उक्त कम्पनी तेस्रो भएको छ। अक्सफोर्ड ...

मालदिभ्समा कोभिडका संक्रमित छ हजार नाघे

माले, ३ भदौ ।  मालदिभ्समा पनि कोभिड १९ का सङ्क्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको बताइएको छ । मालदिभ्सको राजधानी मालेबाट प्राप्त भएको समाचारमा यहाँ सङ्क्रमितहरुको संख्या छ हजार नाघेको छ ...

हप्तामा आठ उडान गर्न अमेरिका र चीनबीच सहमति

वासिङ्टन, ३ भदौ ।  संयुक्तराज्य अमेरिका र चीनबीच हप्तामा आठवटा सिधा हवाई उडान सञ्चालन गर्ने बारेमा सहमति भएको छ । अमेरिकी यातायात विभागद्वारा जारी वक्तव्यका अनुसार अहिलेसम्म चारओटा मात्रै उडान ...

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.