सुरेशकुमार यादव

काठमाडौं मंसिर २९ गत । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का सचिवालय बैठकले आज बस्ने स्थायी कमिटीको बैठकको कार्यसूची तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सचिवालय बैठकले स्थायी कमिटी बैठकका लागि राजनीतिक प्रतिवेदन, विधान संशोधन, केन्द्रीय कमिटीको बैठक, नेपाल भारत सीमा समस्या लगायतका कार्यसूची तय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको सचिवालयको बैठकमा अर्का अध्यक्ष केपी शर्मा अ‍ोली पनि सहभागी हुनुभएको थियो । बैठकमा उहाँले आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिनुभयो । उहाँको स्वास्थ्यमा तीव्रगतिमा सुधार भइरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

स्थायी कमिटीको बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन दुवैजना अध्यक्षको सल्लाहमा तयार भएको उहाँले जानकारी दिनुभयो । स्थायी कमिटीको बैठक आजै १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

गाेरखापत्रदैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.