बिराटनगर १८ पुस । नेपाली काँग्रेसको चौधौँ मोरङ जिल्ला अधिवेशनपछि आइतबार बसेको पहिलो जिल्ला कार्यसमितिको बैठकले तीनओटा प्रस्तावहरु पारित गरेको छ । बिराटनगरस्थित जिल्ला पाटि कार्यलयमा बसेको बैठकले पाटिलाई गतिशिल बनाउनका लागि १ बर्षभित्रको कार्यक्रमको खाका ल्याउनका निम्ति जिल्ला उपाध्यक्ष भक्ति माझीको संयोजकत्वमा ५ सदस्यिय समिति गठन गरेको छ ।

जसको सदस्यमा जिल्ला सचिव मोदराज घिमिरे, सदस्यहरु बिरेन्द्र शाह, अन्जना अधिकारी र कमला रिजाल रहेका छन । सो समितिले १५ दिन भित्रमा खाका तयार गरि जिल्ला कार्य समितिमा पेश गर्ने जनाइएको छ ।
१४ औ जिल्ला अधिवेशनमा निर्वाचित सदस्यहरुलाई पौष २८ गते एक कार्यक्रमको आयोजना गरि जिल्ला पाटि कार्यलयमा प्रमाणपत्र प्रदान तथा पदभार ग्रहण गर्ने र प्रत्तेक महिनाको ३० गते जिल्ला कार्यसमितिको बैठक बस्ने निर्णय गरेको जिल्ला सचिव मोदराज घिमिरेले जानकारी दिएका छन ।
बिधानमा व्यबस्था भएअनुसार जिल्ला सभापतिमा सबैभन्दा बढि ल्याएर पराजित हुने दिलिप गछदारलाई जिल्ला सदस्य भएको जिल्ला सभापति डिग बहादुर लिम्बुले बैठकमा जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.