काठमाडौं, चैत २३ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले आगामी जेठ(असारमा कोरोनाको दोस्रो लहरको संक्रमण उच्च बिन्दुमा पुग्न सक्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा मन्त्री त्रिपाठीले जनस्वास्थ्यका मापदण्डलाई प्रभावकारी बनाउन नसके संक्रमण बढ्दै जेठ–असारसम्ममा अर्को उच्च बिन्दुमा पुग्नसक्ने बताउनुभएको हो ।

पहिलो वेभ अघिल्लो वर्ष जेठको पहिलो सातादेखि असारको दोस्रो साता उच्च बिन्दुमा पुगेर साउनको पहिलो सातामा न्यून अवस्थामा झरेको बताउनुभयो ।

मन्त्री त्रिपाठीले छिमेकी मुलुक भारतमा संक्रमित बढ्दै गएकाले आवागमनलाई व्यवस्थित गरेर क्वारेन्टिन र आइसोलेसनका साथै जनस्वास्थ्यका मापदण्डलाई कडाई गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.