वाढी तथा पहिरो पूर्वानूमानको जानकारीको लागि ११५५ मा सम्पर्क गर्ने

Enepal Patra Pvt. Ltd. , १००९  पटक हेरिएको

अब केहि समयमा नै वर्षा यामको आगमन हुँदैछ । नेपालजस्तो भौगोलिक संरचना भएको देशमा वर्षेनी वाढी र पहिरोले धेरै धनजनको क्षती गर्दै आएको छ । तसर्थ वर्षायामका बेलामा सजग रहन जरूरी छ । राष्ट्रिय आपतकालीन संचालन केन्द्रको वाढी तथा पहिरो पूर्वानूमानको जानकारीको लागि ११५५ मा सम्पर्क गर्ने ।

प्रकाशित मिति: २०२१-०३-३१ , समय : १२:४६:३३ , ३ वर्ष अगाडि