Enepal Patra Pvt. Ltd. , ९७२ पटक हेरिएको

भोगटेनी, ३ चैत । मोरङ साकोसले लेटाङ १ मा पर्ने भोगटेनी माबिका ६५ जना बिध्यार्थिलाई झोला बितरण गरेको छ ।
आईतबार एक कार्यक्रमका बिच बिध्यार्थिहरुलाई झोला बितरण गरिएको संस्थाका अध्यक्ष निलकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सदस्यता बिस्तार तथा झोला बितरण गर्ने कार्यक्रम बनाएर ३ दिन सम्म अभियानका रुपमा संस्थाले कार्यक्रम गरेको थियो ।
प्रकाशित मिति: २०२१-०३-१६ , समय : ०६:४४:५१ , ४ वर्ष अगाडि