सनराईज फाईनल प्रबेश

Enepal Patra Pvt. Ltd. , ७१६  पटक हेरिएको

लेटाङ , २८ माघ । लेटाङमा जारी खुल्ला नकआउट फूटबल प्रतियोगिताको पाचौ दिन भएको आजको सेमिफाइनल खेलमा सनराईज युवा क्लब बिजय भएको छ । यो सङै सनराईज फाईनल प्रबेश गरेको छ ।

खेल अबधिभर २-२ गोलको बराबरी भएपछी टाईबेकरमा ५-३ गोल अन्तरले सनराईज बिजय भएको हो ।

भोलीको सेमिफाईनल खेल बेलबारी फूटबल क्लब र नक्सल फूटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।

लेटाङ नगरपालिकाको मुख्य सहयोगमा भैइरहेको खेलमा

बिजेताले ४० हजार नगद सहित ट्रफी प्राप्त गर्नेछ भने उपबिजेताले २० हजार रुपैया सहित ट्रफी प्राप्त गर्नेछ ।

प्रकाशित मिति: २०२१-०२-१० , समय : १८:१६:४५ , ३ वर्ष अगाडि