कांग्रेस नेता कोईरालाको निधन

Enepal Patra Pvt. Ltd. , ५३८  पटक हेरिएको

लेटाङ ११ मंसिर। नेपाली कांग्रेसका नेता मोरङ १ ख का सभापती ईश्वरी प्रसाद कोईरालाको आज बिहान निधन भएको छ । पारिबारिक सुत्रका अनुसार कोभिड संक्रमण भएर अवस्था गम्भीर बनेपछी उहालाई उपचारका लागि नोवेल अस्पताल लगिएको थियो । कोरोनाको उपचार पछि रिपोर्ट नेगेटिभ आएपनी स्वास्थ्य अवस्था गम्भीर भएपछी नोबेलकै आईसुयु कक्षमा उपचार भैइरहेको थियो । कोईरालालाई पछिल्लो समय निमोनियाको समेत संक्रमण देखिएको थियो ।
कोईरालाका दाजु गोपाल कोईरालाको समेत हिजो निधन भएको थियो ।

प्रकाशित मिति: २०२०-११-२७ , समय : ११:२७:१० , ३ वर्ष अगाडि