लेटाङ ११ मंसिर। नेपाली कांग्रेसका नेता मोरङ १ ख का सभापती ईश्वरी प्रसाद कोईरालाको आज बिहान निधन भएको छ । पारिबारिक सुत्रका अनुसार कोभिड संक्रमण भएर अवस्था गम्भीर बनेपछी उहालाई उपचारका लागि नोवेल अस्पताल लगिएको थियो । कोरोनाको उपचार पछि रिपोर्ट नेगेटिभ आएपनी स्वास्थ्य अवस्था गम्भीर भएपछी नोबेलकै आईसुयु कक्षमा उपचार भैइरहेको थियो । कोईरालालाई पछिल्लो समय निमोनियाको समेत संक्रमण देखिएको थियो ।
कोईरालाका दाजु गोपाल कोईरालाको समेत हिजो निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.