गाउँ गाउँ पुगेर स्वाब सङ्कलन गर्दै नाेवेल

Enepal Patra Pvt. Ltd. , १२४०  पटक हेरिएको

बिराटनगर, २७ असोज । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोनानोबेलले गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउँनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर पनि स्वाब लिने व्यवस्था मिलाएको हो ।

प्रकाशित मिति: २०२०-१०-१३ , समय : १८:२२:२२ , ४ वर्ष अगाडि