गवारो कीराले धानबाली

Enepal Patra Pvt. Ltd. , ६३४  पटक हेरिएको

रामपुर नगरपालिका–६ स्थित सातबिसे खेतमा धानबालीमा गवारो कीरा लागेपछि चिन्तित बनेका कृषकलाई कीरा पहिचान गर्न सिकाउँदै कृषि शाखा प्रमुख रामहरि पाण्डेय । यहाँका किसानले दुई सय रोपनी खेतमा लगाएको धानमा गवारो कीराले नष्ट गरेको छ ।

तस्बिर: सुशीला रेग्मी(रासस)

प्रकाशित मिति: २०२०-०८-३० , समय : १५:२७:०८ , ४ वर्ष अगाडि