मोरङ, २ भदाै ।  मोरङको विराटनगर स्थित कोशी अस्पतालको आईसोलेशनमा उपचार गराइरहेका कोरोना संक्रमित एक जना पुरुषको मृत्यु भएको छ ।

मोरङको कटहरी वडा नं. १ का ४७ वर्षीय उनलाई आइतवार कोशी अस्पतालको आईसोलेशन वार्डमा भर्ना गरिएको थियो । उनको हिजो अपरान्ह मृत्यु भएको कोशी अस्पतालका प्रवक्ता डा। लक्ष्मी नारायण यादवले जानकारी दिनुभयो ।

उनमा ज्वरो, खोकी र श्वास प्रश्वासको समस्या देखिएपछि कोरोना विशेष उपचार केन्द्रमा लैजाने तैयारी गर्दा गर्दै मृत्यु भएको अस्पतालले जनाएको छ । उनको मृत्यु संगै कोरोनाबाट मृत्यु हुनेको संख्या मोरङमा ११ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.