रंगेली , १२ साउन । मोरङ रंगेली स्थित फर्साडाँगीमा काँग्रेसले प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काग्रेस मोरगको जिल्ला प्रशिक्षण शाखाको आयोजनामा आधारभुत प्रशिक्षण कार्यक्रम गरेको हो । मोरङ क्षेत्र न २ को (ख)स्थानीय र्फसाडाँगीमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी काग्रेसका केन्द्रीय सदस्य एवम सांसद डा. डिला संग्रौला रहनुभएको थियो ।

नेका मोरङका पुर्व सचिवहरू गोपालराज राजभण्डारी, मदन सग्रौला, यदु कुमार विष्ट , नीति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमोरङ संयोजक शिवनारायण सिंह,नेका मोरङ पुर्व सहसचिव ज्ञानेन्द्र ढकाल, नेका मोरङ जिल्ला सदस्य तथा विधार्थी शाखा प्रमुख राजु मास्के, जिल्ला सदस्य रमानन्द भट्टराई , प्रक्षिक्षण प्रतिष्ठान केन्द्रिय सदस्य केशव निरौला, नेका मोरङ जिल्ला प्रशिक्षण शाखा सचिव ईन्द्र मणी थापा नेका क्षेत्रिय प्रशिक्षण शाखा प्रमुख सुमन कुंवर, नेतृ सुचि चौधरी ,प्रमिला गच्छदार महिला संघ मोरङ अध्यक्ष शान्ता पौडेल ,सचिव प्रमिला थापा लगायतको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.