दोलखामा परकम्प

Enepal Patra Pvt. Ltd. , ४७०  पटक हेरिएको

काठमाडौँ, २ असार । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई परकम्प गएको छ ।

आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताउनुभयो ।

उहाँका अनुसार विसं २०७२ को गोरखा भूकम्प ९७.६ रिक्टर स्केलं० पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन् ।

प्रकाशित मिति: २०२०-०६-१६ , समय : १३:०७:२७ , ४ वर्ष अगाडि