लकडाउन २५ वैशाख सम्म

Enepal Patra Pvt. Ltd. , ५६७  पटक हेरिएको

काठमान्डौ ,१४ वैशाख । सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।

तर कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो भने कार्यदलले एक साता लम्ब्याउन सिफारिस गरेको थियो ।

प्रकाशित मिति: २०२०-०४-२६ , समय : १९:३२:५७ , ४ वर्ष अगाडि