नेकपा सचिवालय बैठक केही बेरमा बालुवाटारमा बस्दै

Enepal Patra Pvt. Ltd. , ३४०  पटक हेरिएको

काठमाडौं,८ बैशाख । नेकपाको सचिवालय बैठक अहिले ५ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभयो । केही बेर अघि मन्त्रिपरिषद्को बैठक प्रम निवास बालुवाटर मै सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२०-०४-२० , समय : १७:२४:१७ , ४ वर्ष अगाडि