पथरी अस्पतालमा १० वाडको आइसोलेसन

Enepal Patra Pvt. Ltd. , ५९६  पटक हेरिएको

पथरीशनिश्चरे(मोरङ), १४ चैत ।

मोरङको पथरीशनिश्चरे नगरपालिकाले कोरोना भाइरसको संक्रमणको आशंका भएका विरामीहरुका लागि १० बेडको आइसोलेसन वार्ड तयार पारेको छ ।

पथरी नगर अस्पतालमा १० बेडको आइसोलेसन वार्ड तयार भएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

प्रकाशित मिति: २०२०-०३-२७ , समय : ०९:३१:४१ , ४ वर्ष अगाडि