ओमानलाई २५० काे लक्ष्य

Enepal Patra Pvt. Ltd. , ५९३  पटक हेरिएको

काठमाडौं, २६ माघ ।
आईसीसी विश्व लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत तेस्रो खेलमा ओमानविरुद्ध नेपालले २५० रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभर नै  खेलेर ८ विकेटको क्षतिमा २४९ रन बनाएको हो ।

प्रकाशित मिति: २०२०-०२-०९ , समय : १३:१८:४२ , ४ वर्ष अगाडि