मोरङ ५ माघ। मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ९ का अध्यक्षका छोरा पत्रकारलाई कुटपिट गर्दागर्दै पक्राउ परेका छन । उर्लाबारी ९ का अध्यक्ष बमबहादुर फ्याकका छोरा कमल फ्याक पत्रकार तेजन खड्कालाई कुटपिट गर्दागर्दै पक्राउ परेका हुन । उर्वाबारी प्रहरीले फ्याकलाइ नियन्त्रणमा लिएको र सोमबार बिहान ८ बजे छलफलका लागि बोलाएको तेजनले बताएका छन ।
छेक्न खोज्दा फ्याकले खड्काकी आमलाइ समेत कुटपिट गरेका छन । उनी तेजनलाई कुटपिट गर्न कमल मदिराको नशामा उनको घरमा पुगेको बताएका छन । कुटपिटबाट पत्रकार खड्काको टाउकोमा चोट लागेको छ ।

अनुदानको मकैको बिउ पैसा लिएर ब्रकी गरेको भन्ने समाचारको विषयलाई लिएर आक्रोशित भएको फ्याक परिवार कुटपिटमै उत्रिएको हो। कमलले आजैमात्र समाचारको विषयलाई लिएर आफ्नो फेसबकुमा ताथानाम लेखेका छन । कमलका बुबा बमबहादुर गत स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट विजयी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.