रमाइलो जेसीजमा सुमन

Enepal Patra Pvt. Ltd. , १०३७  पटक हेरिएको

कानेपाेखरी ( माेरङ ) , ३ माघ ।  माेेेरङकाे कानेपाेखरी ६ स्थित रमाइलो जेसीजकााे अध्यक्षमा  सुमन अधिकारी  निर्वाचित हुनुभएको छ।शुक्रबार भएको शाखाको दोस्रो अधिबेशबाट अधिकारी अध्यक्षमा सर्ब सम्मत चयन हुनु भएको हो।त्यस्तै  कार्यकारिणी उपाध्यक्षमा गुणराज फुयाल र भानु फुयाल चयन हुनु भएको छ। पथरी जेसीज मातृ शाखाकाे रुपमा २०१९ मा स्थापान भएको रमाईलो जेसीज काेे उपाध्यक्षमा सन्तोष भट्टराई,होम थापा मगर,सुनिल श्रेष्ठ र अर्जुन गिरि सर्ब सम्मत चयन हुनु भएको छ।कार्यक्रमा प्रमुख आतिथ्यता नेपाल जेसिज २०२० को राष्ट्रिय प्रकरण प्रमुख मनिष सुर्य मगरको  रहेको थियो ।   फाेेेेटाेे , ptvonline बाट

 

 

प्रकाशित मिति: २०२०-०१-१७ , समय : २०:३९:३१ , ४ वर्ष अगाडि