इनेपालपत्र , ३८ पटक हेरिएको
काठमाडौं, १३ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई नियुक्त गरेका छन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
प्रकाशित मिति: २०२६-०३-२७ , समय : १०:३१:२२ , १ घन्टा अगाडि