दुहबी जेसिजको अध्यक्षमा बिमला

Enepal Patra Pvt. Ltd. , ८१३  पटक हेरिएको

दुहबी, ३ माघ । दुहबी जेसिज बर्ष २०२० का लागि बिमला सुवेदी (कार्कि) अध्यक्षमा चयन हुनुभएको छ ।

त्यस्तै कार्यकारी उपाध्यक्षमा नवीन कुमार रौनियार र साक्षी शर्मा चयन हुनुभएको छ ।

समितिको उपाध्यक्षहरु बिकास स्वर्णकार,कृष्ण चौधरी, एलिशा ढकाल र प्रमोद बंशल चयन भएका छन । तालिम संयोजकमा बिशाल अग्रहरी चयन हुनुभयो। समितिका अन्य पदाधिकारीहरु भने कार्यसमितिको पहिलो बैठकले चयन गर्ने र जेसिजको नियम अनुसार सामाजिक कार्यलाई निरन्तरता दिइने नबनिर्वाचित अध्यक्ष बिमला सुवेदी (कार्कि)ले बताउनुभयो । कार्की केराबारी गाँउपालिकाका अध्यक्ष रोहित कार्किकी श्रीमती हुनुहुन्छ ।

प्रकाशित मिति: २०२०-०१-१७ , समय : ०७:२६:२५ , ४ वर्ष अगाडि