बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु

ईनेपालपत्र , ३८२  पटक हेरिएको

धनगढी, २ फागुन। कैलालीको धनगढीमा बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा एक जनाको मृत्यु भएको छ।

बिहीबार धनगढी उपमहानगरपालिका–१३ राजपुरगाउँका सेवन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ। बोरिङबाट निस्केको पानीले नुहाउने क्रममा डुबि रानाको मृत्यु भएको जनाइएको छ।

प्रकाशित मिति: २०२५-०२-१४ , समय : ०९:५८:३३ , २ वर्ष अगाडि