ईनेपालपत्र , ८० पटक हेरिएको
काठमाडौँ, ८ साउन। नेप्सेले २५ सय अंक पार गरेको छ । नयाँ सरकार गठन भएसँगै बढीरहेको नेप्से मंगलबार २५ सय अंक पार गरेको हो ।
योसँगै करिब २९ महिनापछि नेप्सेले २५ सय अंक पार गरेको हो । मंगलबार यो समाचार तयार गरुन्जेल नेप्से ४७ अंकले बढेको छ ।
प्रकाशित मिति: २०२४-०७-२३ , समय : १३:३६:५६ , ६ महिना अगाडि