दिपेश रोक्का , ५४६ पटक हेरिएको
विराटनगर, २० असार । तामाङ समुदायको लोपोन्मुख भाषा, भेषभुषा, कला र संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको नेपाली चलचित्र ‘चारदाम’को च्यारेटी शो विराटनगरको सिटी सिनेमा हलमा आयोजना गरिने भएको छ। उक्त शो आगामी शनिबार, असार २२ गते तीनपैनी स्थित सिटी सिनेमा हलमा प्रदर्शन गरिनेछ।
प्रकाशित मिति: २०२४-०७-०४ , समय : १८:००:२७ , २ वर्ष अगाडि