इनेपालपत्र , ३६४ पटक हेरिएको

दिपेश रोक्का
काठमाडौ ३१ वैशाख । मोरङको कानेपोखरी ७ मा जन्म भई काठमाडौलाई कर्म थलो बनाएर फोटोग्राफर गर्दै आएका आशिष् बोगटी डिरेक्टरओफ फोटोग्राफी अवार्ड बाट सम्मानित भएका छन।
उनलाई काठमाडौको मन्डला इन्टरटेनमेन्टले आयोजना गरेको डिएसएम सुपरस्टारमा सम्मानित गरेको थियो । बोगटी हाल काठमाडौ बस्दै आएका छन ।
फोटोग्राफर बाेगटी भन्छन् ”आफ्नो कर्मलाई विश्वास गरेर अगाडि बढ्नु पर्छ र चुनौती धेरै आउँछ त्यसलाई सामना गरियो भने मात्र जिन्दगीमा सफलता मिल्छ”।
प्रकाशित मिति: २०२४-०५-१३ , समय : १९:२८:४३ , १ वर्ष अगाडि