कांग्रेस आमन्त्रित केन्द्रीय सदस्यमा खड्का मनोनीत

इनेपालपत्र , १६२  पटक हेरिएको

काठमाडौँ, २७ फागुन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा सङ्खुवासभाका दीपक खड्का मनोनीत हुनुभएको छ । पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) तथा नियमावली २०७६ को नियम ५६ (२) बमोजिम उहाँलाई केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-१० , समय : १८:११:१३ , १ वर्ष अगाडि