इनेपालपत्र , ३६७ पटक हेरिएको

लेटाङ, २३ कार्तिक । रक्तदान जीवनदान भन्ने नारा सहित नयाँ गोरेटो बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेटाङ ४ ले रक्तदान कार्यक्रम गरेको छ ।
आज संस्थाको कार्यालयमा आयोजना गरिएको कार्यक्रममा ६६ प्रीन्ट रगत संकलन गरिएको छ ।
नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राबिधिक सहयोगमा गरिएको कार्यक्रममा सहकारिका सदस्य सहित नेपाल प्रहरी, नगर प्रहरी, खेलाडी , स्थानिय सिदार्थ युवा क्लबका सदस्य लगायतले सहभागिता जनाएका थिए ।
प्रकाशित मिति: २०२३-११-०९ , समय : १४:५२:०४ , २ वर्ष अगाडि