रासस , १४० पटक हेरिएको
बिराटनगर १२ अशाेज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नोवेल शिक्षण अस्पताल विराटनगरले शुक्रबार विश्व मुटु दिवसको उपलक्ष्यमा महेन्द्रचोक विराटनगरबाट निकालेको प्रभाफतफेरीमा सहभागी हुँदै । मुख्यमन्त्री कार्की तिनपैनीचोकसम्म करिब चार किलोमिटर हिड्नु भएको थियो ।
तस्बिर : मनोज दाहाल
प्रकाशित मिति: २०२३-०९-२९ , समय : १०:००:४९ , १ वर्ष अगाडि