हाम्रो समाचारदाता , ३५८ पटक हेरिएको
काठमाडौँ, १६ असार। पाँचथरको हेंवा खोलामा असार २ गते राति आएको बाढी र पहिराले कारण पुल बगाएपछि तुइनमा गोलभेँडा राखेर वारपार गर्दै कृषक । तस्बिर: हरिराम भेटुवाल/ रासस
प्रकाशित मिति: २०२३-०७-०१ , समय : १८:१०:२६ , ३ वर्ष अगाडि