सामुदायिक बन उपभोक्ता महासंघ मोरङमा लुईटेल

प्रशान्त निराैला , २०१  पटक हेरिएको

लेटाङ , २४ बैशाख । सामुदायिक बन उपभोक्ता महासंघ मोरङमा कृष्ण लुईटेल सर्बसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको छ ।

आज मोरङको सुन्दरहरैचा सम्पन्न अधिबेसन बाट २२ सदस्यीय कार्यसमिति निर्माण भएको छ ।
समितिको उपाध्यक्षमा पथरीसनिश्चरेका मदन पोख्रेल , महासचिबमा केराबारीकी बालकुमारी कट्टेल , सचिबमा उर्लाबारीकि सीता रायमाझी र कोषाध्यक्षमा लेटाङकी इन्दु चौधरी र अन्य सदस्य गरि २२ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन हुनुभएको छ ।

३५ सदस्यीय कार्यसमितिलाई कार्यसमितिको बैठक बाट मनोनित गरिने अध्यक्ष लुइटेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२३-०५-०७ , समय : २०:१४:५६ , २ वर्ष अगाडि