रास्ट्रपति द्वारा सेतो मछिन्द्रनाथको दर्शन

ईनेपालपत्र समाचारदाता , ३९२  पटक हेरिएको

काठमाडौं, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले मछिन्द्रनाथको दर्शन गर्नु भएको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीको हातबाट प्रसाद ग्रहण गर्नुभयो ।

बुधबार बाट सुरु भएको मछिन्द्रनाथको रथयात्रा मछिन्द्रबहालदेखि तीनधारा पाठशाला हुँदै जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन पुर्याएको थियो ।

 

प्रकाशित मिति: २०२३-०३-३० , समय : ०५:२८:०३ , ३ वर्ष अगाडि