लेटाङ नगर भलिबल क्लबको साधारण सभा सम्पन्न

रबिन श्रेष्ठ , २९७  पटक हेरिएको

लेटाङ , ११ चैत । लेटाङ नगर भलिबल क्लबले आफ्नो चौथो साधारण सभा सम्पन्न गरेको छ ।

नगर भलिबल समितिको आयोजनामा लेटाङ नगरपालिका वडा नं. ४ मा रहेको भलिबल खेल मैदान कार्यक्रम सम्पन्न गरिएको हो ।

संघले आफ्नो बार्षिक प्रतिबेदन तथा प्रगती प्रतिबेदन पेश गरेको थियो । नगर भलिबल संघको आयोजनामा भएका प्रतियोगिताको बारेमा प्रतिबेदनमा उल्लेख छ ।

कार्यक्रममा नगर प्रमुख भुपेन्द्र लावती , वडा अध्यक्ष राम श्रेष्ठले तथा नगर भलिबल क्लबका कार्यसमितिको उपस्थितमा रहेको अध्यक्ष ललित बहादुर लिम्बूले बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०३-२५ , समय : २३:०४:४५ , १ वर्ष अगाडि