ईनेपालपत्र समाचारदाता , ३६५ पटक हेरिएको
लेटाङ २४, पुस ।चिसाङ सामुदायिक बन उपभोक्ता समुहको २३ औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
।नगर प्रमुख भुपेन्द्र कुमार लावतिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त बनले बार्षिक प्रगती प्रतिबेदन एअ लेखा प्रतिबेदन पारित गरेको छ ।
समुहको आफ्नै प्राग्ङण लेटाङ २ फडानिमा भएको कार्यक्रममा बन उपभोक्ता समुहका सदस्यहरुको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति: २०२३-०१-०८ , समय : ०७:५५:४४ , ३ वर्ष अगाडि