मोरङ-१ मा काँग्रेसका डिगबहादुर लिम्बू विजयी

इनेपालपत्र , २४५  पटक हेरिएको

लेटाङ, १० मंसिर । मोरङ क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका डिगबहादुर लिम्बू विजयी भएका छन् ।

अन्तिम मतपरिणम अनुसार ४ सय ३० को मतान्तरले लिम्बू विजयी भएका हुन् ।

काँग्रेसका लिम्बूले २७ हजार २ सय ९७ मत प्राप्त गरे ।

एमालेका घनश्याम खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याएका छन् ।

प्रकाशित मिति: २०२२-११-२६ , समय : २१:४१:३१ , १ वर्ष अगाडि