ईनेपालपत्र , ५०९ पटक हेरिएको
लेटाङ ,१९ कार्तिक । लेटाङमा डेङु संक्रमण बाट एकजनाको मृत्यु भएको छ । लेटाङ ५ खेरुवाका ५८ बर्षिय लिला बहादुर राईको बिराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।
लेटाङमा हाल समेत डेङुका बिरामीहरु धेरै छन ।
प्रकाशित मिति: २०२२-११-०५ , समय : ०५:१९:०२ , ४ वर्ष अगाडि