पानीमा डुबेर एक युवकको मृत्यु

Enepal Patra Pvt. Ltd. , ७८९  पटक हेरिएको

लेटाङ, ११ चैत । लेटाङ १ लोखराका अन्दाजी ४० बर्सिय शुक्र मगरको स्थानीय चिसाङ खोलाको लोखरा पैनी मुहानमा डुबेर मृत्यु भएको छ ।
आज बिहान ११ बजे तिर पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्थानियले बताएका छन । मृतकको शरीर पोस्टमार्टमका लागि मंगलबारे अस्पताल उर्लाबारी लगिएको छ ।

प्रकाशित मिति: २०२२-०३-२५ , समय : १२:३३:४२ , ४ वर्ष अगाडि