Enepal Patra Pvt. Ltd. , ११९५ पटक हेरिएको
विराटनगर, २८ चैत । मोरङ केराबारी गाउँपालिका ८ आमजुङी बस्ने ४५ बर्षीया कुमारी लिम्बुको ढुंगाले किची मृत्यु भएको छ ।
शुक्रबार दिउसो साढे १ बजे सोही स्थानमा रहेको खदम खोलामा ढुङ्गा टिप्ने क्रममा थकाई लागि नजिकै रहेको ठुलो ढुङ्गामा अडेस लागि सितलमा बसिरहेको अबस्थामा सोही ढुङ्गाले किचि लिम्बुको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रकाशित मिति: २०२१-०४-१० , समय : ११:२१:५० , ५ वर्ष अगाडि