Enepal Patra Pvt. Ltd. , ३६५ पटक हेरिएको


उहाँले लिखित जवाफसहित आफैं उपस्थित भएर अदालतप्रतिको उच्च सम्मान व्यक्त गर्नुभएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले अदालतमा उपस्थित पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
प्रधानमन्त्री अदालतपुग्दा सुरक्षा कडा पारिएको थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा प्रधानमन्त्रीले विभिन्न कार्यक्रममा दिनुभएकाे अभिव्यक्तिबाट अदालतकाे अपहेलना भएकाे भन्ने मुद्दामा यस अघिकाे सुनुवाइमा आफैं उपस्थित भएर जवाफ पेश गर्न आदेश भएकाे थियाे ।pm_repply
प्रकाशित मिति: २०२१-०२-१८ , समय : १९:०३:०९ , ४ वर्ष अगाडि