जिप दुर्घट्ना हुदाँ एकको मृत्यु, १६ जना घाईते

Enepal Patra Pvt. Ltd. , ४२८  पटक हेरिएको

लेटाङ, १० माघ । लेटाङ नगरपालिका वडा नं. १ मा हिजो सांझ जिप दुर्घट्ना हुँदा एकजनाको मृत्यु भएको छ भने जिपमा सवार अन्य १६ जना घाईते भएका छन ।
६० बर्षिय नैन कुमार तामाङको उपचारकै क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो ।

घाईते मध्ये एकको अवस्था गम्भीर रहेको छ भने अन्यको समेत उपचार भैइरहेको छ । लेटाङ बाट साग्मा जाँदै गरेको सुमो अनियन्त्रित भएर ३ सय मिटर तल भिरमा खसेको थियो ।

प्रकाशित मिति: २०२१-०१-२३ , समय : २०:०१:३७ , ४ वर्ष अगाडि