लेटाङ जेसिजकाे अध्यक्षमा वस्ति

Enepal Patra Pvt. Ltd. , १०९१  पटक हेरिएको

लेटाङ,२८ पूस ।  लेटाङ जेसिज बर्ष २०२० को अध्यक्षमा सुदेश वस्ति चयन हुनुभएको छ । आज लेटाङमा भएको अधिबेशनबाट कार्यकारि उपाध्यक्षमा मनोज विश्वकर्मा र अमृत ठाकुर चुनिनुभएको छ । लेटाङ जेसिसको उपाध्यक्षहरुमा शान्तिकला राई , सुनिल चौधरी , राममणी वराल र दुर्गा घिमिरे चुनिनुभएको छ । लेटाङ जेसिसको सचिवमा सञ्जय राई चयन हुनुभएको छ भने महासचिव सहितका अन्य पदाधिकारी आउने बैठकबाट चयन गरिने नवनिर्वाचित अध्यक्ष वस्तिले जानकारी दिनुभयो । लेटाङ जेसिजले युवाहरुकाे नेतृत्व र ब्यतित्व बिकासका लागि उल्लेख्य कार्य गरिरहेकाे छ ।

प्रकाशित मिति: २०२०-०१-१३ , समय : २१:०४:५० , ४ वर्ष अगाडि