घर देखि घाटसम्म निशुल्क शव पु¥याउने दायित्व गाउँपालिकाले लिनेछ –ताराबहादुर काफ्ले

ताराबहादुर काफ्ले ,मध्य मोरङको कानेपोखरी गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । २०४९ को स्थानीय निर्वाचनमा तत्कालिन बयरवन गाविसबाट अध्यक्षमा निर्वाचित हुनु भएका ६४ वर्षीय काफ्लेले झण्डै दुई दशक प्राध्यापन समेत गर्नुभयो । ...

हुँदा खानेहरूलाई हुने खाने बनाउने संस्था हो जेसीज – अशोक शंकर (राष्ट्रिय अध्यक्षका प्रत्यासी)

  अशोक शंकर यतिबेला चर्चाको शिखरमा हुनुहुन्छ । पूर्वका एक सफल उद्यमीका रुपमा आफूलाई स्थापित गरिसक्नु भएका अशोक शंकर नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको उम्मेद्वार भएर मात्र चर्चामा आउनु भएको होइन ...

मेयर राई भन्छन मोरङमा कर्णालीमा जस्तै विकट गाउँ छन्

लेटाङ ३ पूष । उत्तरी मोरङको लेटाङ नगरपालिका भूगोलको हिसाबले जिल्लाको सबैभन्दा ठूलो नगरपालिका हो । २ सय १९ दशमलव २३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको लेटाङमा ३२ हजार ५३ जनाको बसोवास ...

नगरवासीलाई सुखानुभुति हुने गरि काम गरिरहेका छौं –दिलिपकुमार राई नगर प्रमुख पथरीशनिश्चरे नगरपालिका

मध्य मोरङको पथरीशनिश्चरे नगरपालिका साविकका पथरी, शनिश्चरे र हसन्दह गाविस समाहित भएर नगरपालिका बनेको हो । पूर्व पश्चिम लोकमार्गसँगै जोडिएको यो नगरमा झण्डै ८१ हजार जनसङ्ख्या रहेको छ ।७९ दशमलव ...

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.