तुम्बापो जिल्ला सदस्यमा मनोनित

Enepal Patra Pvt. Ltd. , १०५०  पटक हेरिएको

विराटनगर, २० मंसिर । ईनेपालपत्र डटकमका सम्बाददाता नवराज तुम्बापो नेपाल प्रेस युनियन मोरङका सदस्यमा मनोनित हुनुभएको छ । अध्यक्ष भोजराज बस्नेतले तुम्बापोलाई जिल्ला सदस्यमा मनोनित गरेको जानकारी दिनुभयो । तुम्बापो २ बर्ष यता निरन्तर संचार क्षेत्रमा क्रियाशिल छन ।

प्रकाशित मिति: २०२१-१२-०६ , समय : १३:२६:४० , २ वर्ष अगाडि