नेपालका प्रधानमन्त्री देउवाद्वारा भारतका प्रधानमन्त्री माेदीलाई शुभकामना

Enepal Patra Pvt. Ltd. , ३४७  पटक हेरिएको

काठमाडौँ, १ असोज। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटमार्फत सो शुभकामना दिनुभएको हो ।

प्रकाशित मिति: २०२१-०९-१७ , समय : १२:२२:२६ , ३ वर्ष अगाडि