लेटाङ, ३ चैत । छात्रा संग उपमेयर कार्यक्रमको सुभारम्भ भएको छ । मोरङको पर्यटकिय नगरी लेटाङमा उक्त कार्यक्रम आईतबार एक कार्यक्रमका बिच सुरु गरिएको हो ।

कार्यक्रमलाई लेटाङ नगरपालिकाका प्रमुख शंकर राइ र उपमेयर कृष्णकुमारी निरौलाले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

मोरङका १७ वटै स्थानिय तहमा छात्रा संग उपमेयर कार्यक्रम सन्चालित रहेको छ । कतिपय पालिकाहरुमा गत बर्ष नै यो परियोजना सन्चालनमा रहेको भएता पनि लेटाङ नगरपालिकाले यस बर्ष देखि यो कार्यक्रम सुरु गरेको हो।

यस बर्षको पहिलो कार्यक्रममा लेटाङ नगरपालिका अन्तरगत पर्ने बिद्यालयका महिनाबारी सुरु भएका छात्राहरुलाई सेनेटरी प्याड बितरण गरिने छ । यसका साथै छोरिहरुका विभिन्न समस्याका कारण बिद्यालय जाने अवस्था नहुनुको कारण पत्ता लगाई यसलाई समधान गरिने कार्यक्रमको उदेश्य रहेको छ । कार्यक्रमको सुरुवात भोगटेनी माबि बाट सुरु गरिएको र अबका केही दिनमा सबै बिध्यालय पुग्ने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: निरौला प्रशान्त

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.