करणीकाे प्रयास गर्ने सुरेन्द्र पक्राउ

Enepal Patra Pvt. Ltd. , ४७२  पटक हेरिएको

रंगेली, १४ आईतबार । मोरङ रंगेली नगरपालिका ५ स्थित बहुवान कदमगाछि घर भएकी ३५ बर्षिया एक महिला लाई जबर्जस्त करणी गर्ने खाेज्ने युवा पक्राउ परेका छन । शारिरिक एंव मानसिक रुपमा असक्त फरक क्षमता भएकी महिला लाई साेहि स्थान बस्ने वर्ष २५को बौका भन्ने सुरेन्द्र मण्डलले निज एक्लै भएको मौका पारी धान पराल को बोझामा जबर जस्ती करणी गरेको खवर पाएपछि ईलाका प्रहरी कार्यलय रंगेली ले निज सुरेन्द्र मण्डल लाई पक्राउ गरी जबर्जस्त करणी उद्योग मा मुद्दा दर्ता गरिएको प्रहरी निरिक्षक अनमाेल खड्काले बताए भने थप अनुसन्धान समेत भई रहेको जानकारी दिए ।

प्रकाशित मिति: २०२०-११-२९ , समय : १६:४७:०८ , ३ वर्ष अगाडि