रंगेली, १४ आईतबार । मोरङ रंगेली नगरपालिका ५ स्थित बहुवान कदमगाछि घर भएकी ३५ बर्षिया एक महिला लाई जबर्जस्त करणी गर्ने खाेज्ने युवा पक्राउ परेका छन । शारिरिक एंव मानसिक रुपमा असक्त फरक क्षमता भएकी महिला लाई साेहि स्थान बस्ने वर्ष २५को बौका भन्ने सुरेन्द्र मण्डलले निज एक्लै भएको मौका पारी धान पराल को बोझामा जबर जस्ती करणी गरेको खवर पाएपछि ईलाका प्रहरी कार्यलय रंगेली ले निज सुरेन्द्र मण्डल लाई पक्राउ गरी जबर्जस्त करणी उद्योग मा मुद्दा दर्ता गरिएको प्रहरी निरिक्षक अनमाेल खड्काले बताए भने थप अनुसन्धान समेत भई रहेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.