काठमाडौँ, भदौ १७ गते । काठमाडौँ उपत्यकामा जारी नषिेधाज्ञा लम्ब्याउने तयारी गरएिको छ । यस सम्बन्धी नर्णिय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो नषिेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म पुर्‍याइएको थयिो ।
ललतिपुरका प्रमुख जल्लिा अधकिारी नारायणप्रसाद भट्टले यस वषियमा छलफल भएको र बुधबार नर्णिय हुने जानकारी दनिुभयो । काठमाडौँ, ललतिपुर र भक्तपुर गरी तीनै जल्लिाका प्रमुख जल्लिा अधकिारीले नषिेधाज्ञा केही खुकुलो पार्ने कि  कडाइका साथ लागू गर्ने सम्बन्धमा नर्णिय लनि सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वत्तिीय संस्था नयिमति सञ्चालनमा रहेकाले सडकमा सवारीको चाप घटेको छैन ।
उद्योग तथा व्यापार व्यवसायीले नषिेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतदिनि बढ्दै गएको छ ।
स्थानीय जनप्रतनिधि ितथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने नषिेधाज्ञा कडा गर्नुपर्ने सुझाव दएिका छन् । स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दनिे र नषिेधाज्ञा एक साता थप्ने वषियमा छलफल गरएिको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

 

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2021 Enepal Patra Pvt. Ltd.