निशेधाज्ञा लम्ब्याउने सरकारको तयारी

Enepal Patra Pvt. Ltd. , ४१०  पटक हेरिएको

काठमाडौँ, भदौ १७ गते । काठमाडौँ उपत्यकामा जारी नषिेधाज्ञा लम्ब्याउने तयारी गरएिको छ । यस सम्बन्धी नर्णिय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो नषिेधाज्ञा १३ गतेबाट पुनः थप गरी १७ गते बुधबारसम्म पुर्‍याइएको थयिो ।
ललतिपुरका प्रमुख जल्लिा अधकिारी नारायणप्रसाद भट्टले यस वषियमा छलफल भएको र बुधबार नर्णिय हुने जानकारी दनिुभयो । काठमाडौँ, ललतिपुर र भक्तपुर गरी तीनै जल्लिाका प्रमुख जल्लिा अधकिारीले नषिेधाज्ञा केही खुकुलो पार्ने कि  कडाइका साथ लागू गर्ने सम्बन्धमा नर्णिय लनि सकेका छैनन् । सरकारी कार्यालय, बैङ्क तथा वत्तिीय संस्था नयिमति सञ्चालनमा रहेकाले सडकमा सवारीको चाप घटेको छैन ।
उद्योग तथा व्यापार व्यवसायीले नषिेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतदिनि बढ्दै गएको छ ।
स्थानीय जनप्रतनिधि ितथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने नषिेधाज्ञा कडा गर्नुपर्ने सुझाव दएिका छन् । स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दनिे र नषिेधाज्ञा एक साता थप्ने वषियमा छलफल गरएिको छ ।

प्रकाशित मिति: २०२०-०९-०२ , समय : ०६:२५:१९ , ४ वर्ष अगाडि