कफी नर्सरी

Enepal Patra Pvt. Ltd. , ११५४  पटक हेरिएको

इलाम सदरमुकामस्थित ‘ग्रिन सिटी नर्सरी फार्म’ मा कफीको बिरुवा रोपिँदै । नेपालको पश्चिमी जिल्लाबाट कफीको बीउ ल्याएर यहाँका किसानले व्यावसायिक रुपमा कफीखेती गर्न थालेका छन्। तस्बिर:किरण पौड्याल (रासस)

प्रकाशित मिति: २०२०-०८-३० , समय : १५:२४:०२ , ४ वर्ष अगाडि