थप ६ जनामा कोरोना संक्रमण, सिराहामा पनि भेटियो

Enepal Patra Pvt. Ltd. , ३४४  पटक हेरिएको

काठमाडौं, ३ जेठ । शनिबार नेपालमा ६ जनाकोरोना संक्रमित थपिएका छन् । बर्दिया, सिराहा, पर्सा, सर्लाही र चितवनमा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।

प्रकाशित मिति: २०२०-०५-१६ , समय : १०:३७:३२ , ४ वर्ष अगाडि