१२१ जना पुगे नेपालमा कोरोना संक्रमित

सप्तरीका एकजनामा देखियो 

Enepal Patra Pvt. Ltd. , ८६६  पटक हेरिएको

काठमाडौ , २९ बैशाख । नेपालमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नं ३ का १८ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएकोको छ। संक्रमित पुरुषलाई अस्पताल लैजाने तयारी भएकाे मन्त्रालयले जनाएकाे छ।

प्रकाशित मिति: २०२०-०५-११ , समय : १६:११:४६ , ४ वर्ष अगाडि