राष्ट्रपतिबाट दुई विधेयक जारी

Enepal Patra Pvt. Ltd. , ४८०  पटक हेरिएको

काठमाडौं , ८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दुई अध्यादेश जारी गर्नु भएको छ । राष्ट्रपति भण्डारीले ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७७ जारी गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उक्त दुई अध्यादेश जारी गरेको उल्लेख छ ।

प्रकाशित मिति: २०२०-०४-२० , समय : १९:२६:४५ , ४ वर्ष अगाडि